यस्ता व्यक्तिलाई जापान जान नेपाल सरकारको रोक, क-कसलाई छ अझै खुला ?

शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै जापान जाने धेरैको सपना तुहिएको छ । नयाँ निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ दिन रोक लगाएपछि जापान जाने योजनामा रहेकाहरुको बाटो बन्द भएको हो ।

By Prateek Dhakal | April 16, 2023 | 0 Comments

Trending Post

Hot Categories

4
2
2
1