शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै जापान जाने धेरैको सपना तुहिएको छ । नयाँ निर्देशिकाले भाषा र डिप्लोमा कोर्ष पढ्नका लागि ‘एनओसी’ दिन रोक लगाएपछि जापान जाने योजनामा रहेकाहरुको बाटो बन्द भएको हो ।
करोडौँको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैयाँ (नेपाली १६ करोड बढी)को भैँसीको बारेमा सायदै थाहा होला ।